Deshko Media

जस्तापाता काण्डबारे लाइभ बोले रामशरण महत, भनेः सजायँ भोग्न तयार छु

काठमाडौं, असाेज ३० जस्तापाता काण्डले आलोचित भइरहने पात्र हुन पूर्वअर्थमन्त्री एवं प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महत । भूकम्प पीडितका लागि आएको जस्तापात बेचेको आरोप उनीमाथि लाग्ने गर्छ

जम्बो टोलीको नेतृत्व गर्दै चीन उडे उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, असोज ३० उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्

कुलमानको पक्षमा अदालतकाे फैसला, महसुल तिर्न आलटाल गर्नेलाई अब नछोड्ने

काठमाडाैं, असाेज ३० ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको

‘प्रधानमन्त्री आलोपालो मान्य हुँदैन्, राम्रो काम गरिरहेका ओलीले नै पाँच वर्ष चलाउनुपर्छ’

काठमाडौं, असोज ३० सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोेजित साक्षात्कार कार्यक्रममा

टेलिकमद्वारा अटम अफर

काठमांडाै ३० असाेज नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म

रवी लामिछानेको पक्षमा उच्च अदालतको यस्तो फैसला

काठमाडौं, असोज ३० शालिकराम पुडासैनी आत्महत्या प्रकरण र सञ्चारकर्मी रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालत हेटौंडाले लामिछानेमाथि लगाइएका सबै प्रतिबन्धहरु हटाएको छ । जिल्ला अदालत चितवनले लगाएका प्रतिबन्ध तर्था

नेता कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : अध्यक्ष दाहाल

चितवन, ३० असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट

चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल

चितवन, ३० असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले

चिनियाँ राष्ट्रपतिपछि ट्रम्प र पुटिनको भ्रमण गराउँदै ओली सरकार

काठमाडौं, असोज ३० सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको सरकारले अमेरिकी

दीपकलाई चुनाव नजिताएकोमा माधव नेपाल दुःखी, यसरी पोखे असन्तुष्टि

काठमाडौं, असोज ३० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दीपकराज गिरीलाई चुनाव नजिताएकोमा आफूलाई मन नपरेको बताएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ