Deshkomedia

यस्तो नालायक सरकार कहिल्यै थिएन, न कान छ न आँखा : बास्कोटा

काठमाडौँ, माघ २४ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकार र गतिहीन भएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका बास्कोटाले यस्तो आरोप लगाएका

अर्थतन्त्र लयमा फर्कँदै छ : अर्थमन्त्री महत

काठमाडौँ, माघ २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभएको छ ।

सङ्घीय संसद्का महासचिव पाण्डेयले लिए शपथ

काठमाडौँ, माघ २४ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कास्की, माघ २४ । पोखरा महानगरपालिका–८ नागढुङगाबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातासखेलिरहेको

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ, माघ २४ । ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा

सुर्ती किन्दा फन्दामा परेर नक्कली नोट काराेबारी, एक जना पक्राउ

बारा, माघ २४ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४

६४ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर, माघ २४ । मनहरी गाउँपालिका–७ रमौलीबाट प्रहरीले लागूऔषध ६४ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँका ४५ वर्षीय जगत बहादुर प्रजालाई ६४ किलोसहित अवैध गाँजा मंगलबार

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै

काठमाडौँ, माघ २४ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ । अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरूपमा आयोजना

बहुविवाह मुद्दामा फरार प्रतिबादी महिला पक्राउ

कञ्चनपुर, माघ २४ । बहुविवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेकी एक फरार प्रतिबादी महिला पक्राउ परेकी छन् । जिल्ला अदालतको मिति २०७९।०६।२६ गतेको

चार क्वीन्टल बढी जडीबुटी बरामद

दार्चुला, माघ २४ । दार्चुलाको मार्माबाट प्रहरीले साढे चार क्पवीन्टल बढी जडिबुटी बरामद गरेको छ । मार्मा गाउँपालिका–२ लटिनाथ स्थित चेक प्वाइन्टबाट अवैध रुपमा ल्याइरहेको चार क्विन्टल ६२ किलो जडीबुटी