Deshkomedia

तमोर करिडोरमा खुल्न थाले नयाँ होटल

धनकुटा, माघ २५ । तमोर करिडोरअन्तर्गत धनकुटाको मुलघाटबाट पाँचथरसम्मको सडक कालोपत्र हुने भएपछि अहिले यस क्षेत्रमा धमाधम होटल सञ्चालनमा आउन थालेका छन् । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय

दुग्धजन्य पदार्थले गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

चितवन, माघ २५ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि, कति भयाे कमाई

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड

७ महिनामा साइबर अपराधका १३ हजार बढी उजुरी

काठमाडौं, माघ २४ । चालु आर्थक वर्षको सात महिनाको अवधिमा १३ हजार भन्दा बढी साबर अपराधका १३ हजार भन्दा बढी उजुरी दर्ता भएका छन् । साइबर ब्युरोका अनुसार साउनदेखि माघ

भैँसी गोठमा आगलागी हुँदा दुई बाल बालिकाको मृत्यु

अछाम, माघ २५ । अछामको मेल्लेख गाँउपालिका वडा नं. ३ दर्वामा भैँसी गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको भैँसीगोठमा आगलागी

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक

काठमाडौं, माघ २५ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरि उन्मुक्ति पार्टी लगायत दलका

अब निजी जग्गाको सालको रुख काट्न पाइने, दर्ता पनि पालिकाबाटै

नुवाकोट, माघ २५ । बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ। सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन, माघ २५ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए

सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, माघ २५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग, भारतकै भर

काठमाडौँ, माघ २४ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन