Deshkomedia

‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’

काठमाडौँ, माघ २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को

बसको ठक्करबाट एक युवकको मृत्यु

धनुषा, माघ २५ । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो

भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महराले दिए बयान

काठमाडौं, माघ २५ । विद्युतीय सिगरेट ९भेप० मा लुकाएर गरिएको तस्करी प्रकरणमा प२र्वसभामुख कृष्ण महराले बयान दिएका छन् । सुन छानबिन समितिले सुनका चिनियाँ तस्करसँग सम्पर्क देखिएको सन्दर्भमा माओवादी केन्द्रका

‘भारत नजिकको छिमेकी हो, हाम्रो सम्बन्ध रगतले बाँधिएको छ’

हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।

छोरी कुट्ने बुबा धरौटीमा रिहा

हेटौँडा, माघ २५ । आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल

सङ्घीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल

काठमाडौँ, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

नेपालले क्यानाडालाई दियो मध्यम लक्ष्य

काठमाडौँ, माघ २५ । एकदिवसिय शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडालाई मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १०

क्रिकेट मैदानमा सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई जना पक्राउ

काठमाडौं, माघ २५ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई जना समर्थक पक्राउ परेका छन् । नेपाल र क्यानडाबीच एकदिवसीय

पोखरामा ५ करोड फिरौती माग्दै धम्की दिने दुई जना पक्राउ

पोखरा, माघ २५ । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले फिरौती माग्ने पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सोलुखुम्बु, माघ २५ । सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार