Deshkomedia

रोमानियाले यसवर्ष रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने

काठमाडौँ, माघ २५ । रोमानियाले यसवर्ष वैदेशिक रोजगारीका लागि २० हजार नेपालीलाई लैजाने भएको छ । रोमानियाले सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि नेपाली कामदार माग गरेको

भरतपुर महानगर र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

चितवन, माघ २५ । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध

साहित्यकार एवम् पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिने

धनगढी, माघ २५ । वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उहाँलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो । सो

रोमाञ्चक खेलमा क्यानडाविरुद्ध नेपाल सात रनले विजयी

काठमाडौं, माघ २५ । एक दिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल सात रनले जित हात पारेको हो

टीकापुर जग्गा प्रकरण- २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, माघ २५ । कैलालीको टीकापुर जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दयर गरेको छ । बजार क्षेत्रको ३० बिगाहा सरकारी जग्गा राजनीतिक दलका नेता,

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

धनुषा, माघ २५ । सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २

केही सीप नचलेपछि बाँदर धपाउन रुख काट्ने निर्णय

सिन्धुपाल्चोक, माघ २५ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं, माघ २५ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/०७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट, माघ २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलो मालाले स्वागत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्न रौतहट पुगेका

६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

काठमाडौं, माघ २५ । बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित