Deshkomedia

हिमालयन रि–इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, माघ २६ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा

ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुला (सूचनासहित)

काठमाडौं, माघ २६ । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन खुला गरेको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ २६ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेगरी बैठक डाकिएको हो । भोलिसम्म बस्ने बैठकमा विधान मस्यौदाबारे

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

गण्डकी, माघ २६ । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौँ, माघ २६ । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उहाँको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि

न्याय सेवा आयोगले माग्यो ठूलो संख्यामा न्यायाधीस (सूचनासहित)

काठमाडौं, माघ २६ । न्याय सेवा आयोगले ठूलो संख्यामा न्यायाधीसका लागि आवेदन खुल्ला गरेको छ । आयोगले शुक्रबार सूचना जारी गर्दै ४३ जना जिल्ला न्यायाधीसका लागि विज्ञापन खुलाएको हो ।

यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन

काठमाडौँ, माघ २६ । रातका समयमा काठमाडौँ आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात

चिराइतोको मूल्य बढ्दो, उत्पादन घढ्दो

फुङ्लिङ, माघ २६ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने

काठमाडौँ, माघ २६ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको

सुनको मूल्य आज सामान्य बढ्यो

काठमाडौं, माघ २६ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको