Deshkomedia

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ, माघ २८ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, माघ २८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ । पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार

रसियन सेनामा रहेका नेपालीको अविलम्ब उद्धार गर्न महामन्त्री शर्माकाे माग

काठमाडौँ, माघ २८ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रसियन सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आज प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको

यमनी गृहयुद्धको राजनीतिक समाधानका लागि छलफल

यमनको राष्ट्रपतिय नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गलाई शनिबार एडेनमा स्वागत गर्दै लामो समयदेखि जारी गृहयुद्ध अन्त्यका लागि देशको राजनीतिक प्रक्रिया पुनः सञ्चालन

चन्द्रागिरीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं, माघ २८ । चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारी

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिरहा, माघ २८ । सिरहा नगरपालिका–७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । औरही गाउँपालिका–४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई शनिबार राति

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

सप्तरी, माघ २८ । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।

संघीयता कार्यान्वयनपछि गैरकानुनी सम्पत्ति आर्जनका उजुरी बढे : प्रमुख आयुक्त

काठमाडौँ, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष प्रेमकुमार राईले संघीयता कार्यान्वयनपछि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढेको बताएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औँ स्थापना दिवसको अवसरमा

भ्रष्टाचारको छानबिन र अनुसन्धानमा सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शीता जरुरी : राष्ट्रपति

काठमाडौँ, माघ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ