Deshko Media

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, कस्तो छ स्वास्थ्य अवस्था?

मुम्बई बलिउड महानायक अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बईको नानावती अस्पतालमा चारदिन देखि उपचाररत बच्चनलाई शुक्रबार साँझ अस्पतालले डिस्चार्ज गरेको भारतीय मिडियाले जनाएका छन् । नियमित चेकअप भन्दै

अब स्कुल, कलेज र विश्वविद्यालयमा मोबाइल प्रतिबन्ध, शिक्षकले पनि बोक्न नपाउने

युपी (भारत), कात्तिक २ भारतको उत्तर प्रदेश सरकारले शैक्षिक संस्थामा मोबाइल, स्मार्टफोनमा प्रतिबन्ध लगाएको छ । यसअघि क्याविनेट बैकठमा समेत मोबाइल प्रतिबन्ध लगाएको मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले उत्तर प्रदेशका स्कुल,

अब राजनीति गरेर अकुत सम्पत्ति कमाउने दिन गए, प्रधानन्यायाधीशले सुनाए यस्तो फैसला

काठमाडौं, कात्तिक १ स्थानीय तहका जनप्रतिनिधिले बुझ्ने मासिक पारिश्रमिकलाई रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले शुक्रबार उनीहरुले लिँदै आएको पारिश्रमिकलाई असंवैधानिक ठहर गर्दै रोक्न संघीय सरकारलाइ आदेश गरेको

जिउँदै मान्छे जलाउने आलमको पक्षमा उभिए देउवाः सर्वत्र विरोध, गगन र विश्वप्रकाशले के भने?

काठमाडौं, कात्तिक १ इटा भट्टामा जिउँदै मान्छे जलाएर मार्ने घटनाको मुख्य अभियुक्तको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको गिरफ्तारीलाई सभापति शेरबहादुर देउवाले ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन् ।

उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र

काठमाडौँ, १ कात्तिक निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी

महिला क्रिकेट : विराटनगरको दोस्रो जीत

काठमाडौँ, १ कात्तिक विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा

विप्लब समूहका चार कार्यकर्ता पक्राउ

पर्वत, १ कात्तिक प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका कास्की जिल्ला सेक्रेटरीसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही पाँच हजार धरौटीमा

बाख्रा विज्ञको एशियाली सम्मेलन चितवनमा

चितवन, १ कात्तिक आउँदो आइतवारवाट यहाँ शुरु हुने एशिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलनको तयारी पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा चार दिनसम्म सो सम्मेलन हुनेछ ।

एनआरएन अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी

काठमाडौँ, १ कात्तिक गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन । उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७

जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड

धनगढी, १ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई आज निर्देशन दिएका छन । नेकपा सुदूरपश्चिम