Deshkomedia

सुनको मूल्य कति छ आज ?

काठमाडौं, माघ २९ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भइरहेको

एमाले महासचिव पोखरेल चढेको गाडी दैलेखमा दुर्घटना

काठमाडौँ, माघ २८ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखमा दुर्घटना भएको छ । महासचिव सवार म।१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको

यू–१९ विश्वकप खेलेका खेलाडीले पाए पुरस्कार

काठमाडौं, माघ २८ । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् । नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी

नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं, माघ २८ । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो । कारोबार रकम भने अघिल्लो

सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, माघ २८ । राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु

दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाएको छ । घटनामा दर्जनौं अन्य घाइते भएका छन् ।

प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार निर्माण गर्न माग

ताप्लेजुङ, माघ २८ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक

नक्कली सुन देखाएर ठगी गर्ने पाँचजना पक्राउ

काठमाडौँ, माघ २८ । नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा,

अरुण चौधरी छाड्ने अदालतको आदेशप्रति प्रश्न उठेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, माघ २८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई छोड्ने अदालतको आदे्माथि अहिले प्रश्न उठेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको राज्य

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

म्याग्दी, माघ २८ । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको