Deshkomedia

नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी, माघ २९ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको

आर्थिक चुनौति थपिएपनि बजेटको सिलिङ बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन्

चार पालिकाले गरे अदालतको अवज्ञा, ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ, माघ २९ । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै देशका विभिन्न चार वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने भन्द्यै सार्वजनिक बिदाको घोषणा गरेका छन् । कालिकोटको पचालझरना गाउँपालिका, जाजरकोटको

चौधरीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश आचार्यलाई मुगु पठाइयो

काठमाडौं, माघ २९ । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा विवादमा पक्राउ परेका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई थुनामुक्त गराउन आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु पठाइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास

गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ । इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु

हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुपाल्चोक, माघ २९ । नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो

काठमाडौँ, माघ २३ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर

काठमाडौंमा दुई किशोरीमाथि छुरा प्रहार

काठमाडौँ, माघ २९ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरेको छ । छुरा प्रहारबाट ललितपुरकी शान्ति भण्डारी र गोरखा घर भएकी विमला बयलकोटी घाइते भएका छन् । भारतको

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाच आकर्षण

नुवाकोट, माघ २९ । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक,

आफ्नो निर्देशन कार्यान्वयनबारे अनुगमन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले