Deshkomedia

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं, फागुन १ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ

अनिल र भीमको शतकमा नेपाल गर्यो क्यानडाविरुद्धको सिरिज क्लिनस्विप

काठमाडौं, माघ २९ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ । सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा

इजरायली आक्रमणमा रफाहमा एकैदिन एक सय बढीको मृत्यु

दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो दोस्रो चरा उत्सव

नवलपरासी, माघ २९ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आयोजित दोस्रो नेपाल चरा उत्सव– २०८० दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं, माघ २९ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ, माघ २९ । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान

मकैबारीबाट १ सय १८ किलो गाँजा बरामद

सुनसरी, माघ २९ । भोक्राहा नर्सिङ गाउँपालिका–८ सोनियामोडस्थित मकैबारीबाट अवैध लागूऔषध गाँजा १ सय १८ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं, माघ २९ । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखुबाट सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ९ जना आइतबार

पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने प्रचण्डको घोषणा

काठमाडौँ, माघ २९ । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेदवारी १० प्रतिशत पनि प२रा नगर्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गरेका छन् ।