Deshkomedia

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल

काठमाडौँ, फागुन १ . राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म आफैँ सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताउनुभएको छ ।

एलिना चौहानको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी

काठमाडौँ, फागुन १ । गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ । आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको

‘सई हुँ’ भन्दै ठगेको आरोपमा एक महिला पक्राउ

काठमाडौं, फागुन १ । प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले बैतडी जिल्ला पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं

माओवादीको नाममा चन्दा आतंक मच्चाउने दुई जना पक्राउ

विराटनगर, फागुन १ । धम्की दिएर चन्दा असुली गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरील्े मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक

पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला

काठमाडौं, फागुन १ । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने हजुरबुवा र नाति मंगलबार विहान मृत फेला

विराटनगरमा शंकास्पद वस्तु भेटियो, दुई जना पक्राउ

विराटनगर, फागुन १ । विराटनगरमा शंकास्पद वस्तु भेटिएको छ । विराटनगर महानगरपालिका(३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिक प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

काठमाडौँ, फागुन १ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ ।

अञ्जुदेवी र सुप्रिताको समलिङ्गी विवाहले पायो कानुनी मान्यता

बाँके, फागुन १ । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ । बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी

परिवर्तनकारी एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ