Deshkomedia

सुन र चाँदीको मूल्य आज ह्वात्तै घट्यो

काठमाडौं, फागुन २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार

राष्ट्रिय बेटी सम्मेलन, कर्णाली घोषणापत्र जारी

कर्णाली, फागुन १ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको छैटौँ राष्ट्रिय बेटी सम्मेलन ‘सत्र बुँदे कर्णाली घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । आभाशा राष्ट्रिय अभियान नेपाल र

डडेल्धुरामा एक बालिका पटक-पटक बलात्कृत, अस्पताल पुगेपछि खुल्यो रहस्य

डडेल्धुरा, फागुन १ । आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक–पटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो ।

पानी पोखरीमा चितुवा मृत फेला

दार्चुला, फागुन १ । जिल्ला दार्चुला शौल्यसिखर नगरपालिका ६ पुनेकोटस्थित सिचाईको लागि बनाएको पानी पोखरीमा मंगलबार दिउँसो चितुवा मृत अवस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको

शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या, एक जना पक्राउ

झापा, फागुन १ । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२

करिब ४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी, फागुन १ । बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४

माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई दियो मल्टिमिडिया प्रोजेक्टर

काठमाडौं, फागुन १ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

एजेन्सी । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

पत्रकार धितालका ६ पुस्तक एकैपटक सार्वजनिक

काठमाडौँ, फागुन १ । पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गर्नुभएको छ । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच

सरकारले बिदा नदिएपनि गृहमन्त्रीले गरे जनयुद्ध दिवस मनाउन अपिल

काठमाडौं, फागुन १ । उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि जनयुद्ध दिवस धुमधामका साथ मनाउन अपिल गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १