Deshkomedia

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

काठमाडौँ, फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको

अनलाइनबाटै ७ महिनामा ५ लाख बढीले लिए पुलिस रिपोर्ट

काठमाडौं, फागुन २ । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस रिपोर्ट० अनलाइनबाटै लिने व्यवस्था गरेपछि पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै सेवा लिएका छन् । प्रहरीले चालु आर्थिक वर्षको

मिथिलाञ्चलमा हलो र गोरु पूजा गरियो

महोत्तरी, फागुन २ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा

क्यानडामा सडक दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ, फागुन २ । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र

संघ र प्रदेशका कानुन बाझिए, अन्योलमा कर्मचारी

जनकपुरधाम, फागुन १ । कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन । अवकाश पत्र नै नपाएपछि सेवासुविधा पाउने

प्रधानमन्त्री सचिवालयका १८ जनाको तलब रोक्का

काठमाडौँ, फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत कर्मचारीको माघ महिनाको तलब रोकिएको छ । कर्मचारीले समयमा हाजिर नगर्ने गरेका कारण उनीहरुको तलव रोकिएको देखिएको हो । हाल

गरिमा विकास बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, फागुन २ । गरिमा विकास बैंक लिमिटेडले ५ लाख २५ हजार ९१० दशमलव २१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

न हिउँ पर्यो न पानी, सोलुखुम्बुजस्तो छैन सोलुखुम्बु

सोलुखुम्बु, फागुन २ । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो,

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा

छविलाल छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन

कञ्चनपुर, फागुन २ । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आउनुभएको छ । स्थानीय जातका कुखरा गाउँघरबाट