Deshkomedia

क्यान्सरको भ्याक्सिन बनाउँदै रुस, चाँडै सार्वजनिक गर्ने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले खोप परीक्षणको चरणमा रहेको र चाँडै सार्वजनिक गरिने उनको

बागलुङको कालिका मन्दिरमा ७ महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

ढोरपाटन, फागुन ४ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा

सशस्त्र प्रहरीले गर्यो कञ्चनपुरमा बिजोडी सीमा स्तम्भ रङ्गरोगन

महेन्द्रनगर, फागुन ४ । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा नेपाल–भारत सीमा स्तम्भ रङ्गरोगन गरेको छ । सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये

भूकम्पको धक्का महसुस

काठमाडौँ, फागुन ४ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा

रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, फागुन ४ । रसिया पठाइदिन्छु भन्दै १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फुलबारी घर

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, फागुन ४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको

ललिता निवास प्रकरण : तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर

काठमाडौं, फागुन ३ । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात दोषी ठहर भएका छन् । यस प्रकरणमा उनीहरूसँगै प्रेमबहादुर खापुङ, अर्जुन खतिवडा, शंकर

विमानस्थलबाट भारतीय रुपैयाँसहित टर्किस नागरिक पक्राउ

काठमाडौं, फागुन ३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिक पक्राउ परेका छन् । बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँलाईपक्राउ गरिएको विमानस्थल

शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली धावक कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

काठमाडौं, फागुन ३ । शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एजेन्सी । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले कमजोर खर्चका कारण अक्टोबर डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको देखाएको छ । सन्