Deshkomedia

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि हुने

काठमाडौं, फागुन ४ । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ ९सोमबार० देखि सुरू गर्न

भारतमा चुनावअघि कर विभागले रोक्का गर्यो विपक्षी दलको बैंक खाता

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार

सुन्तला बेचेर यस वर्ष कमलको कमाई ४० लाख

तनहुँ, फागुन ४ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी

महालक्ष्मी विकास बैंक नेप्सेद्धारा जारी संगठित संस्थाको ‘ए’ वर्गमा पर्न सफल

काठमाडौं, फागुन ४ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्जद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा परेको छ । नेप्सेले बिहीबार एक सूचना जारी गर्दै महालक्ष्मी विकास बैंक संगठित संस्थाको

नेपाललाई हराउँदै मलेसिया एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौं, फागन ४ । नेपाललाई हराउँदै घरेलु टोली मलेसियाले एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि

नेपालले मलेसियालाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, फागुन ४ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २०

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री महत

काठमाडौँ, फागुन ४ । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको

आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन

काठमाडौँ, फागुन ४ । नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइ समितिले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो । उनीहरूले घण्टाघर

बुटवलमा प्रहरी हवल्दार मृत भेटिए

बुटवल, फागुन ४ । बुटवल नजिकको जंगलमा नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत बुटवलको शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

सिमकोट, फागुन ४ । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज–सिमकोट–नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने