Deshkomedia

चितुवाको आक्रमणबाट एक युवक घाइते

महेन्द्रनगर, फागुन ५ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते

धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक

धनगढी, फागुन ४ । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस

बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

काठमाडौं, फागुन ४ । बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठन गरिएको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले जाँचबुझ गरी मिहनेतपूर्वक निकालेको

प्रहरी जवान हत्या प्रकरण : पत्नीले सम्बन्ध बिच्छेद गर्न खोजेपछि गोली प्रहार

काठमाडौँ, फागुन ४ । दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाले सम्बन्ध विच्छेदका लागि ‘फराद पत्र’ दर्ता गरेपछि उनका श्रीमान प्रहरी जवान यमबहादुर झाँक्रीले गोली हानेको खुलेको छ । घोराहीस्थित दामोदर

प्रतिवेदनमा गठबन्धनको छाया देखियो : शेखर कोइराला

काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया देखिएको बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो

‘समृद्ध नेपाल : सुखी नेपाली’ नै समाजवाद स्थापना गर्ने विचारधारा : ओली

काठमाडौँ, फागुन ४ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालस् सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् । आज काठमाडौँमा पार्टी

तलव दिन नसक्दा झुटो आरोप लाग्यो– कृष्ण कँडेल

काठमाडौँ, फागुन ४ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले तलव दिन नसक्दा केही कर्मचारीले कपोल्कपित आरोप लगाएर आफूलाई सिध्याउने खेल सुरु गरेको बताएका छन् । शुक्रबार काठमाडौँ पत्रकार

कांग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन २२ नेताको विशेष पूरक प्रस्ताव

काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना नेताहरुले विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार रुपैयाँ

त्रिशूली, फागुन ४ । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न

रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु

धनगढी, फागुन ४ । बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका– ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेयको मृत्यु भएको हो ।