Deshkomedia

समाजवादीको मोर्चाको संयोजक तोकिए विप्लव

काठमाडौँ, फागुन ६ । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको

एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा

काठमाडौँ, फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजिनामा मागेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सेचतक महेश बर्तौलाले मन्त्री ज्वालाको

मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

जनकपुरधाम, फागुन ६ । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन सक्दा एमालेले समर्थन

पासाङल्हामु मार्गमा ‘अस्फाल्ट’ प्रविधिद्वारा कालोपत्र गरिने

बाँके, फागुन ६ । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी, फागुन ६ । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती

सुनको मूल्य ताेलामा पाँच सय रुपैयाँ बढ्यो, कति पुग्याे ?

काठमाडौं, फागुन ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ

वनभोज गएका नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

रामेछाप, फागुन ५ । रामेछापको रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना सर्केर मृत्यु भएको छ ।वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केरउनको मृत्यु भएको हो । रामेछाप

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणापत्र सार्वजनिक

काठमाडौँ, फागुन ५ । नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार बानेश्वरमा आयोजित एक कार्यक्रममार्फत महाअभियानले सो घोषणापत्र सार्वजनिक गरेको हो । नेपाली कांग्रेसका

आर्थिक चुनौतीकाबीच मोफसलमा पनि क्रिकेटप्रेमी सक्रिय

बेलबारी, फागुन ५ । बिहानै क्रिकेटप्रेमी ऐश्वर्यप्रसाद आचार्य (विपीन) स्थानीय युवासँग क्रिकेट खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल्ने चाहानाका साथ मोरङ बेलबारीका दुई दर्जनभन्दा बढी युवा विपिनसँगै

महोत्तरीको सुम्सीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ४ राउन्ड हवाइ फायर

जनकपुरधाम, फागुन ५ । महोत्तरीको सम्सी गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा नुरी मस्जिद नजिक दुई समुदायबीच झडप भएको