Deshkomedia

चार दिनसम्म मौसम बदली रहने

काठमाडौं, फागुन ७ । मौसम पूर्वानुमान् महाशाखाले आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, फागुन ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।सुन हिजो

बर्तमान सरकारबाट विकास र समृद्धि सम्भव छैन : अध्यक्ष ओली

धनगढी, फागुन ६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार जनताप्र,उत्तरदाय,नभएको बताएका छन् । आइतबार घोडाघोडीको सुखडमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्

सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

काठमाडौँ, फागुन ६ । मोहन वैद्य निकट अनेरास्ववियू ९क्रान्तिकारी०का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् ।अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको

डेब्यू खेलमा नेपाल ‘ए’ क्यानडासंग पराजित

काठमाडौं, फागुन ६ । एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ आफ्नो पहिलो खेलमा क्यानडा– ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय १७ रनको

बीपी प्रतिष्ठानको गेट भत्काउने दुईजना पक्राउ

काठमाडौं, फागुन ६ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ परेका छन् । नेकपा ९माओवादी केन्द्र० धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट

सहकारी पीडितहरु सहकारी विभाग अगाडि धर्नामा

काठमाडौं, फागुन ६ । सहकारी पीडितहरुले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति

प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे छलफलमा एकीकृत समाजवादी

काठमाडौँ, फागुन ६ । नेकपा (एकीकृत समाजवादी)ले भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ । गत पुस १३ गते दुई जनाको मृत्यु