Deshkomedia

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा, फागुन ८ । वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका,

बिहीबारसम्म मौसममा बदली रहने

काठमाडौँ, फागुन ८ । पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट

शान्ति सैनिकले जातीय तनाव र आतङ्कवादको खतरा सामाना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताउनुभएको छ

सुनको मूल्य कति छ आज ?

काठमाडौं, फागुन ८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ

गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालिन परिस्थितिमा भर पर्छ : देउवा

काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्षण् तत्कालिन परिस्थितिका आधारमा हुने बताएका छन् । सोमबार ललितपुरको गोदावरीस्थित आयोजना गरिएको

पाँच सय ४२ किलो गाँजासहित दुई जना पक्राउ

चितवन, फागुन ७ । राप्ती नगरपालिका–३ झुरझुरेबाट प्रहरीले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले दुई

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं, फाग३न ७ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा

रौतहट घटनाको विरोधमा वीरगञ्ज बजार बन्द

वीरगन्ज, फागुन ७ । रौतहट घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको बजार ठप्प बन्द गरेको छ । हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् । बन्दका

पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल, फागुन ७ । रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नम्बरको टिपर जिल्लाको माथागढी गाउँपालिका–५,

त्रिविको उपकुलपतिमा असफल व्यक्ति नियुक्ति हुने छाँटकाँट छ : ओली

काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल सिद्ध भइसकेको व्यक्ति नियुक्त हुनसक्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो