Deshkomedia

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

ललितपुर, फागुन ९ । लालितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । यस्तै, वडादेखि केन्द्र तहको

गगन थापाले अघि सारे निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव

ललितपुर, फागुन ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सार्नुभएको छ ।

काठमाडौँको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला, हत्याकाे आशंका

काठमाडौँ, फागुन ९ । काठमाडौँको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’

नेविसंघको महाधिवेशनकाे मिति प्रस्ताव, यस्ताे छ कार्यतालिका

काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशन आगामी वर्षको असार ११ गते गर्ने गरी प्रस्ताव गरेको छ । कांग्रेसको जारी महासमिति बैठकमा सहभागी

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

झापा, फागुन ९ । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

वीरगञ्ज, फागुन ९ । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, फागुन ९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ

हल्लाकोपछि नलाग्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ, फागुन ८ । केही समूहले केही दिनदेखि राष्ट्रियस्तरको बैंकमाथि गरेको चौतर्फी प्रहारले राष्ट्र बैंकले आफ्नो ध्यानाकर्ष भएको जनाएको छ । राष्ट्र बैंकले आज विज्ञप्ति निकाल्दै हल्लाको पछि नलाग्न र

४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर

काठमाडौँ, फागुन ८ । क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा

क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ २ विकेटले विजयी, सिरिज बराबर

काठमाडौं, फागुन ८ । क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २