Deshkomedia

संविधानसभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज

काठमाडौँ, भदौ २६ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ

आन्दोलन चर्किएपछि लुम्बिनीका वनमन्त्रीले दिए राजीनामा

बुटवल, भदौ २६ । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मंगलबार राजीनामा गर्न लगाएका हुन् ।

पाँच जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ?

काठमाडौं, भदौ २६ । गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृहले काठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाएको छ । उनी यसअघि कारागार व्यवस्था विभागको

देउवाले बोलाए पदाधिकारी बैठक, यस्ता छन् दुई एजेण्डा

काठमाडौं, भदौ २६ । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको छ । बैठक बुधबार बिहान ८ः३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कांग्रेस उपसभापति

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, भदौ २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मूल्य अनुसार आज अमेरिकी डलर १ को

काठमाडौँका आज यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं, भदौ २६ । काठमाडौँका विभिन्न स्थानमा आज बिजुलीको लाइन काटिने भएको छ । भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि विद्युत् प्राधिकरणले केही स्थानमा लाइन काट्न लागेको हो ।

आईसीसी यु–१९ महिला टी–२० विश्वकपको एशिया छनोट यूएईमा हुने

काठमाडौं, भदौ २६ । आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । अर्को वर्ष हुने उक्त प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, भदौ २६ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट

लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २६ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बुधवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला । बृष(इ, उ, ए,