Deshko Media

अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै

काठमाडौँ, ३ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष\सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नेपाल भारतका सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त गस्ती

कञ्चनपुर, ३ कात्तिक सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् । तिहारलगायतको चाडपर्वलाई मध्यनजर

नेकपाका नेता लेखराज भट्ट खेतीकिसानीमा, भन्छन्ः श्रमभन्दा ठूलो कुनै कर्म हुँदैन

काठमाडौं, कात्तिक ३ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिमका नेता लेखराज भट्ट खेतीकिसानीमा लागेका छन् । देशमा नेताहरुले राजनीतिलाई कमाइ खाने भाँडो बनाइरहेका त्यागी नेताको परिचय

आलमको बचाउ गर्ने देउवाविरुद्ध गगन र विश्वप्रकाशको विद्रोह, यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, कात्तिक ३ नेपाली कांग्रेसका युवा नेताहरु गगन कुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले कर्तव्य ज्यान मुद्दा खेपिरहेका पार्टीका निलम्बित सांसद मोहम्मद अफताब आलम दोषी भए कारवाही हुनुपर्ने बताएका

म नेपालमा जन्मेको हुँ, नेपालीहरुसँग मेरो घनिष्ट सम्बन्ध छः भुटानी राजा

काठमाडौं, कात्तिक २ भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग

दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर, २ कात्तिक सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन

विकास निर्माणमा जनता र जनप्रतिनिधि एक हुनुपर्छ : नेता सिंह

काठमाडौँ, २ कात्तिक नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनता र जनप्रतिनिधि मिलेर अगाडि बढेमात्र देशको विकास हुने बताएका छन । टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा

साताकाे अन्तिम सम्म पनि ओरालो बेहाेर्दै नेप्से

काठमाडौँ, २ कात्तिक दशैँको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्यो

बाला नलाग्दा तीन करोड क्षति

धनगढी, २ कात्तिक कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै रु तीन करोड मूल्य बराबरको क्षति पुगेको छ । सुदूरपश्चिम

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

हेटौँडा, २ कात्तिक बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले