Deshkomedia

नेप्सेमा २० अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, फागुन १० । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०।७६ अंकले घटेर दुई हजार ५ दशमलव

१८ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन (नामसहित)

काठमाडौँ, फागुन १० । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, विधेयक पेस भएन

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौँ, फागुन १० । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीको दुई महिने अभियान, कार्य विभाजन, विधान प्रिन्ट लगायतका विषयमा छलफल

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानारी गराउन माग गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

काठमाडौँ, फागुन १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि

चार थान भरूवा बन्दुक बरामद

रूकुमपूर्व, फागुन १० । पुथाउत्तरगंगा गाउँपालिकाबाट बुधबार दिउँसो प्रहरीले भरूवा बन्दुक ४ थान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय तक्सेराबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१३ ओख्मास्थित जंगलबाट भरूवा बन्दुक २

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

ईलाम, फागुन १० । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सूर्योदय नगरपालिका– बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

पर्सा, फागुन १० । बहुदरमाई नगरपालिका–९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी

भुस्याहा कुकुरहरुले सखाप पार्यो चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर, फागनु १० । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली