Deshkomedia

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

भजनी, फागुन ११ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग

नामिबियाले नेदरल्याण्ड्सलाई दियाे २०४ रनकाे लक्ष्य

काठमाडौँ, फागुन ११ । आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१।३

पौडी खेल्नेक्रममा डुबेर किशोरको मृत्यु

रूपन्देही, फागुन ११ । देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुबेर बिहीबार एक किशोरको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ सुनौलोनगर बस्ने पाल्पा रैनादेबी गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको

एमालेले माग्याे तीन मन्त्रीकाे राजीनामा

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले तीन मन्त्रीको राजीनामा माग

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि संसदमा लफडा

काठमाडौँ, फागुन ११ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद बैठक छाडेर बाहिरिएको र गणपूरक सङ्ख्या

प्रतिनिधिसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित

काठमाडौँ, फागुन ११ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोध बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद्

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, फागुन ११ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बेलायत पठाइदिने भन्दै ७६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ, फागुन ११ । बेलायत पठाइदिने भन्दै तीन जनाबाट ७६ लाख रुपैयाँ गठेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका ३६ वर्षीय युद्ध

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ, फागुन ११ । माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।