Deshkomedia

लुगामा सुन दलेर आएका युवक विमानस्थलबाट पक्राउ

काठमाडौं, फागुन ११ । दुबईबाट लुगामा सुन दलेर नेपाल आएका एक युवक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । इन्डिगो एअरलाइन्सको विमान चढेर आएका भारतका ३५ वर्षीय मोहम्मद जिसाहलाई प्रहरीले

नायिका रेखा थापालाई अमेरिकामा पुत्री लाभ

काठमाडौँ, फागुन ११ । नायिका रेखा थापाले अमेरिकामा छोरी जन्माएकी छन् । अमेरिकामा रहेकी थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन् । साथै उनले

गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप दिइने

कास्की, फागुन ११ । गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका

राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ, फागुन ११ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने

अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ, फागुन ११ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

रुसी सेनामा कार्यरत नेपालीहरुले दिए उद्धारका लागि निवेदन

काठमाडौँ, फागुन ११ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । रुस–युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन

जसपाद्वारा पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि सर्कुलर जारी

काठमाडौँ, फागुन ११ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टी सङ्गठित सदस्यता नवीकरणका लागि परिपत्र (सर्कुलर) जारी गरेको छ ।

अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण

केप कानाभेरल । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत

मध्य गाजामा इजरायली विस्फोट, ४० को मृत्यु १०० घाइते

गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : नवनियुक्त उपकुलपति बराल

काठमाडौँ, फागुन ११ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ ।