Deshkomedia

सामाजिक सञ्जाल बन्दले लोकतन्त्र संस्थागत हुँदैन : नेता गिरी

काठमाडौँ, फागुन १२ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सूचना

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौं महानगर

काठमाडौँ, फागुन १२ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ ।

आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै

जाजरकोट, फागुन १२ । नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले रु १० करोड

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता

कीएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता

क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग

काठमाडौं, फागुन १२ । नेपाल क्रिकेट संघ ९क्यान०ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । क्यानले आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल

राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

काठमडौँ, फागुन १२ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ : कोइराला

काठमाडौँ, फागुन १२ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताउनुभएको छ । कांग्रेस पूर्वमहामन्त्री डा कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गर्नुभएको चियापान

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १२ । प्रधानमन्त्री एवम् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । पार्टी संसदीय दलका नेता समेत

अफ्रिकन स्वाइन फिवर रोकथाम गर्न नाकामा निगरानी

धनगढी, फागुन १२ । सुँगुर, बुङ्गुरलगायतका पशुमा महामारीका रुपमा फैलिने ‘अफ्रिकन स्वाइन फिवर’ रोग भित्रिन नदिन कैलाली जिल्लाका सीमानाकामा निगरानी बढाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

कैलाली, फागुन १२ : नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित हुनुभएको छ । उहाँले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्नुभएको हो । निर्वाचन अधिकृत