Deshkomedia

अमेजन जंगलमा भेटियो नयाँ प्रजातिको सर्प, अहिलेसम्मकै ठूलो !

ब्रिस्बेन । वैज्ञानिकहरूले अमेजनको जंगलमा सर्पको नयाँ प्रजाति भेटाएका छन् । जुन अहिलेसम्म पृथ्वीमा भेटिएको सबैभन्दा ठूलो सर्प हुनसक्ने आशंका गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

काठमाडौँ, फागुन १३ । अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली ९अनलाइन० मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को

सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, फागुन १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभईकन देशको विकास नहुने उल्लेख गर्नुभयो । निर्माण सम्पन्न भएको पुलले

प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक

काठमाडौँ, फागुन १२ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

वार्ता प्रयास जारी रहँदा गाजामा सयौँको मृत्यु, इजरायली प्रतिनिधिमण्डल पेरिसमा

गाजा पट्टी । इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको

भारतीय नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

धनगढी, फागुन १२ । कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । टीएस08 जिबी6537 कारको ठक्करबाट साइकल यात्री सोही ठाउँका ६० वर्षीय

एक महिना लामो स्वस्थानी व्रत समापन

काठमाडौं, फागुन १२ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ । स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

बागलुङ, फागुन १२ । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी

प्रधानमन्त्रीले गरे कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

धनुषा, फागुन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच