Deshkomedia

लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै

काठमाडौँ, फागुन १३ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ । आज यहाँ आयोजित

खरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससंग ८ विकेटले पराजित

काठमाडौं, फगाुन १३ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले नेपालमाथि ८ विकेटको जित दर्ता गरेको हो ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

भक्तपुर, फागुन १३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गर्नुभएको छ । खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

जेरुसेलम । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार

जहाज खरिद गरेर १८ करोड कमिसन खाने याेजना छ : सांसद खतिवडा

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जहाज खरिद गरेर १८ करोड कमिसन खान लागिएको सांसद खतिवडाको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै

सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन १२ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा

मिस तामाङ २०२४ को ताज रिया लामाले जितिन्

काठमाडौँ, फागुन १३ । मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन् । शनिबार काठमाडौँ स्थित राष्ट्रिय सभागृहमा मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना मिस तामाङको १६ औँ संस्करणको उपाधि लामाले

सन नेपाल लाइफको बोनस सेयर घोषणा

काठमाडौं, फागुन १३ । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको हो ।

माओवादी केन्द्रको स्थायी बैठक सर्यो

काठमाडौँ, फागुन १३ । नेकपा माओबादी केन्द्रको बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक सरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे बस्ने बस्नेछ । यसअघि शुक्रबार

एम्लुबेन्सभित्र भेटियो २७३ किलो गाँजा

काठमाडौँ, फागुन १३ । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र २७३ किलो गाँजा फेला परेको छ । आइतबार बिहान बराहक्षेत्र नगरपालिका–१, चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । चतराबाट