Deshkomedia

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

जुम्ला, भदौ २७ । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो

मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौँ, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साझ ६:३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, भदौ २७ । संघीय संसदअन्तर्गत आज विभिन्न चार समितिहरुको बैठक बस्ने भएको छ । संसद सचिवालयका अनुसार आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ

हवाई टिकट बुकिङ सुरु, बसको कहिलेदेखि हुन्छ ?

काठमाडौँ, भदौ २७ । दसैँ–तिहारका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ नखुलाउने भएपछि पछि अभाव हुने डरले यात्रुहरुले एक महिना अघिदेखि नै

चाँडपर्व लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाडौं, भदौ २७ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ । कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा

आज बिहीबार यस्तो छ तपाईँको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् । बृष(इ, उ, ए,

राखेपले पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

काठमाडौं, भदौ २६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको

विषालु सर्पको टोकाइबाट बालकको मृत्यु

बारा, भदौ २६ । बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको सर्पको टोकाइबाट मृत्यु भएको हो

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ २६ । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरुलाई काठमाण्डौ उपत्यका