Deshkomedia

इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, फागुन १४ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर

प्यालेस्टिनी शहर रफाहमा स्थलगत आक्रमण गर्ने इजरायलको तयारी

गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको कार्यालयले प्यालेस्टिनी भूमिको दक्षिणी शहर रफाहमा स्थलगत आक्रमण आवश्यक रहेको उल्लेख गर्दै इजरायली सेनाले गाजामा रहेका ‘युद्ध क्षेत्रहरू’ बाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने योजना प्रस्ताव

गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी, फागुन १४ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था

नेप्से १३ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं, फागुन १४ । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १३.२८ अंकले बढेर एक हजार ९ सय ९२

क्रिकेट खेलाडीको नयाँ वर्गीकरण : ग्रेड ‘ए’का ६ जनालाई मासिक १ लाख तलब

काठमाडौं, फागुन १४ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानको सोमबार बसेको बैठकले नयाँ वर्गीकरण गर्दै शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने

शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु, चार घाइते

बारा, फागुन १४ । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ । शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम

निषेधित क्षेत्र तोडेपछि बानेश्वरबाट ४९ जना पक्राउ

काठमाडौँ, फागुन १४ । काठमाडौँको बानेश्वरस्थिर संसद भवन अगाडिबाट निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा संसद भवन अगाडि प्रदर्शन

कार्टुनमा लेपन गरेको आधा किलो सुनसहित भारतीय महिला पक्राउ

काठमाडौँ, फागुन १४ । सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने एक भारतीय महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । अवैध सुन ल्याएको आरोपमा भारतको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा

डोटीमा विस्तार हुँदै चैते धानखेती

डोटी, फागुन १४ । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल फलाउनुहुन्छ । वर्षमा

नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

कास्की, फागुन १४ । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नदीमा माछा मार्ने क्रममा डुबेर पोखरा महानगरपालिका–१ कस्केरी