Deshkomedia

टि-२०आई सिरिज : नेपाल टस जित्यो, पहिले फल्डिङ गर्ने

काठमाडौं, फागुन १६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय

६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४ सय भन्दा बढी अभियुक्त पक्राउ

काठमाडौँ, फागुन १६ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय

विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, पढाईसंगै आम्दानी

म्याग्दी, फागुन १५ । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा

नामिबियाविरूद्ध स्पिनरलाई नखेलाउनुको कारण के हो ?

काठमाडौं, फागुन १५ । नामिबिया, नेदरल्यान्ड्स र नेपालबीचको टी-२० सिरिज पहिलो खेलमा नेपाल मंगलबार नामिबियासंग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले निकोल लेफ्टी इटनले विश्व कीर्तिमानी

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई आग्रह

काठमाडौँ, फागुन १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । लगानी

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि एक्सन स्पोर्टसमा

काठमाडौं, फागुन १५। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबारदेखि सुरु भएको टी २० त्रिकोणात्मक सिरिज पनि एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण हुन थालेको छ । पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट

सुस्त मनस्थितिकी बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

रोल्पा, फागुन १५ । रोल्पामा सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । प्रहरलिे बालिका बलात्कार आरोपमा जिल्लाको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

बागलुङ, फागुन १५ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् ।

ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

लमजुङ, फागुन १५ । लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक

नेप्सेमा ९ अंकको वृद्धि, एक अर्ब बढीको कारोबार

काठमाडौं, फागुन १५ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ९.३४ अंकले बढेर दुई हजार १ दशमलव ६४