काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
काठमाडौं । आज २०८० साल फागुन २२ गते मंगलबारको राशिफल । मेष आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ
ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवान बिच थप
काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि
इस्लामबाद । पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन्। जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्किने गरेका छन्। स्थानीय तहमा भने कर्मचारीको
काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल आज (सोमबार)देखि बिदामा बस्ने भएका छन्। टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनी आजदेखि बस्ने तय भएको सिंहदरबार स्रोतले पुष्टि गरेको छ। सञ्चार मन्त्रालयको सचिव रहँदा
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति
काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा
काठमाडौं । राष्ट्रियसभामा नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन्