Deshkomedia

धितोपत्र बोर्डको अध्यक्षमा आवेदन खुल्यो

काठमाडौं, फागुन १६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुलेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको छनोट समितिले कार्यविधि सार्वजनिक गरेसँगै अध्यक्ष पदका

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं, फागुन १६ । त्रिकोणात्मक टि–२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २०

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

ताप्लेजुङ, फागुन १६ । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने

निसानले जापानमा चालकविहिन ट्याक्सी सेवा सञ्चालन गर्दै

टोकियो । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको

सडक खन्ने क्रममा स्काईभेटर पुरियो, चालक घाइते

बैतडी, फागुन १६ । बैतडीको सुर्नया गाउँपालिका–८ को ढोल्यामोडदेखि सतवाँज चौराह निस्कने भित्रि सडकखण्ड डबल कटिङ गर्ने क्रममा स्काइभेटर पुरिएको छ । सडक खन्नेक्रममा आकृति जाकृति मुनाल कन्ट्रक्सनको बा ३

करेन्ट लगाएर माछा मार्नेक्रममा युवकको मृत्यु

डडेल्धुरा, फागुन १६ । डडेल्धुरा आलिताल गाउँपालिका–८ सुनखोलामा ब्याट्रीद्धारा करेन्ट लगाएर माछा मार्ने क्रममाकरेन्ट लागेर एक युवकको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–१ गैराका २८ वर्षीय राजु बिकको मंगलबार

स्थायी समिति बैठकमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’

काठमाडौं, फागुन १६ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको निर्णयमा उपमहासचिव जनादर्न शर्माले लिखित असहमति राखेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले गरेको नेताहरुको कार्यविभाजनप्रति उनले असन्तुष्टि जनाउँदै लिखित

एमालेले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएको छ : ओली

विराटनगर, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ, फागुन १६ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय

आज सामान्य घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, फागुन १६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको