Deshkomedia

भ्रष्टाचार आरोपमा अदानचुलीका उपप्रमुख ऐडीसहित ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धानले हुम्लाको अदानचुली गाउँपालिकाका उपप्रमुख सौमती रावल ऐडीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बुधवार अदानचुलीका उपप्रमुख ऐडीसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय

डा. केसीले दिए पुन: सत्याग्रहको चेतावनी, राखे ६ बुँदे माग

काठमाडौं, फागुन १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले विभिन्न ६ बुँदे माग राख्दै पुन: सत्याग्रह गर्ने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गरी उनले आफूसँग

पुटिनका कट्टर आलोचक नाभाल्नीको अन्त्येष्टि मस्कोमा हुने

वार्सा । आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उहाँका राजनीतिक सहयोगीले बताएका छन् । नाभाल्नीको मृत्यु भएको एक

आफूलाई अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ

काठमाडौं, फागुन १६ । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् । उनीविरुद्ध एक जना व्यक्तिले कुटपिट गरेको उजुरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको

रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित

काठमाडौं, फागुन १६ । दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको बाबजुद त्रिकोणात्मक टि२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि २ रनको रोमान्चक जित दर्ता गरेको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८५

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

जनकपुरधाम, फागुन १६ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र

अमेरिकासहित १८ देशका ११ सय ६२ सैनिक पाँचखालमा

काठमाडौँ, फागुन १६ । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिकासहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् । अमेरिका र अस्ट्रेलियासहित

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, फागुन १६ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम

संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गर्यो : ओली

काठमाडौं, फागुन १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको बताएका बतनएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो टिप्पणी

छाडा चौपायाबाट बाली जोगाउन सकस, किसानलाई सास्ती

कैलाली, फागुन १६ । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ ।