DESHKONEWS

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

काठमाडौं । अब नेपालमा आउने भारतीयहरूले क्यूआरबाट पैसा तिर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा ल्याइएको हो । भारतको

सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा काराेबार

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको भाउ प्रतितोला एक लाख २५ हजार रुपैयाँमा काराेबार भइरहेको छ। तेजाबी सुनको भाउ प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा काराेबार भइरहेको नेपाल

अन्य दलहरुलाई पनि सरकारमा आउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित

नारी दिवसमा गायिका समिक्षाको वेदना – मलाई धेरै पटक मार्‍यो, तर पनि हिम्मत हारिनँ, उठेँ

काठमडौं । गायिका समीक्षा अधिकारीले अन्यायका बिरुद्ध लड्ने तागत सम्पुर्ण महिलाहरुमा आफैबाट आओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो शुभकामना दिएकी

पशुपतिमा भक्तजनको भीड

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा

न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकाश लिएका हुन् । न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश

रेनु दाहाललाई ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । प्रमुख

एमाले सचिवालय बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको

महाशिवरात्रिको शुभकामना दिँदै राष्ट्रपतिले भने – आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति

शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा चार हजार प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना