Deshkomedia

आज शनिवार यस्तो छ तपाईंको राशिफल

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । बृष(इ,

माओवादीले संसद्को अवरोध कायमै राख्ने

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक

भोटेकोसीमा बलेरो खस्यो, निकाल्ने प्रयास गरिँदै

काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोक प्रहरीका डीएसपी निरञ्जन भट्टराईले नदीमा बलेरोको आकार जस्तो देखिएकोले बलेरो खसेको आशंका गरिएको बताए ।

पत्रकार महासंघको चुनाव फेरि सर्‍यो

काठमाडौं, भदौ २८ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले

क्रिप्टो कारोबारको आरोपमा दुई जना पक्राउ

काठमाडौं, भदौ २८ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टो कारोबारीको आशंकामा दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । सीआईबीले पूर्वी नवलपरासीका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङका २० वर्षीय आयुष

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

मोरङ, भदौ २८ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री

एमाले सचिवालय बैठक सुरू

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो । आज दिउसो १ बजेका लागि डाकिएको

उपसभामुख रानामगरबारे निर्णय लिँदै माओवादी केन्द्र

काठमाडौं, भदौ २८ । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरको प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । यसबारे निर्णय लिन माओबादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ

कर्णाली र बबई नदीले नाघ्यो खतराको तह

काठमाडौं, भदौ २८ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको हाईड्रोलोजीका अनुसार बर्दियाको चेपाङमा

चिकित्सक पाँच महिनादेखि बेपत्ता

कास्की, भदौ २७ । भंगहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव पाँच महिनादेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर जाँदा गत