Deshko Media

फरार अठार अभियुक्त पक्राउ

राजविराज, ४ कात्तिक सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

काठमाडौँ, ४ कात्तिक नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग

काठमाडौँ, ४ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताएका छन । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो

नेपालप्रति यसरी सद्भाव देखाए जापानी प्रधानमन्त्रीले, टोकियो पुगेकी राष्ट्रपति भण्डारी खुसीले गद्गद्

काठमाडौं, कात्तिक ४ राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको

सन्दीपले पाए अहिलेसम्मकै महंगो पारिश्रमिक, डेढ करोडमा ‘द हन्ड्रेड’ खेल्ने

काठमाडौं, कात्तिक ३ नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा

राजधानीमा नक्कली नोट छाप्ने मेसिन, हजारौं नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं, कात्तिक ३ नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का

एनआरएनको चुनावमा कम्युनिस्ट प्यानलले धुलो चटाएपछि गगन थापा तनावमा! ‘हरुवा’सँग होटलमा भेला

काठमाडौं, कात्तिक ४ नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा पराजित हुन पुगेको कांग्रेसनिकट कुल आचार्यको प्यानलसँग भेट गरेका छन् । उनले राजधानीको एक होटलमा भेला

तिहारको भोलिपल्ट पनि विदा ! नेवाः समुदायले भेटे प्रधानमन्त्री

काठमाडौं, कात्तिक ३ प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा) का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको बताएका छन् । पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा

रोशनीले अदालतमै पुगेर बोली फेरिन, न्यायाधीश नै चकित, महरालाई अब के हुन्छ?

काठमाडौं, कात्तिक ३निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनीले शाही अदालत पुगेकी छिन् । शाहीले जिल्ला अदालत काठमाडौंमा निवेदन दिएर आफ्नो बोली फेरेकी हुन् ।

महरा फेरि जेलमै बस्नुपर्ने, अदालतले दियो यस्तो आदेश

काठमाडौं– ३ कात्तिक काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न आदेश दिएको छ । यसअघि प्रहरीले पाएको १३ दिनको म्याद शुक्रबार सकिएको थियो ।