Deshkomedia

कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु

कटारी, फागुन १९ । उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३

जंगलमा लगेर बृद्धको हत्या, श्रीमान श्रीमती पक्राउ

नुवाकोट, फागुन १८ । किस्पाङ गाउँपालिकाबाट एक वृद्धको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किस्पाङ बस्ने रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद

नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार

काठमाडौँ, फागुन १९ । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।

‘विकास र समृद्धिका लागि एमालेको विकल्प छैन’

जलेश्वर, फागुन १९ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ । उहाँले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो

नेपालले टस हारेर पहिले फिल्डीङ गर्दै

काठमाडौं, फागुन १९ । त्रिकोणात्मक टि२० सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् भने नेपालले पहिले

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

लमजुङ, फागुन १९ । पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस

भोजपुरको ओख्रेमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण

भोजपुर, फागुन १९ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिकरुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरिएको हो । लालिगुराँस फुलेको समयमा यहाँ घुम्ने

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

ओटावा, क्यानडा । क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

चितवन, फागुन १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु

पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक

भरतपुर, फागुन १८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।