DESHKONEWS

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

गोरखा । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५

खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

चितवन । चितवनमा लागुऔषध खैरो हिरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका-३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका-१७ बस्ने अनिल

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचनको तालिका अनुसार आज उम्मेदवारी दर्ता गरिन लागेको हो । तालिकाअनुसार आज बिहान ११

झापाको प्लाइ उद्योगमा भीषण आगलागी, आगो निभाउन १० वटा दमकल प्रयोग

झापा । झापाको भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजे आगलागी भएको हो । प्रहरीका अनुसार अहिलेसम्म पनि सो आगलागी नियन्त्रणमा

रूसी सेनामा गएका नेपालीले उद्धारका लागि गुहारे भारत सरकार, भने – नेपालबाट केही हुन सकेन

काठमाडौं । रूसी सेनामा भर्ना भएका पाँच जना नेपाली युवाले उद्धारका लागि भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनीहरुले नेपाल सरकारले उद्धार गर्न

शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्न लागेको हो । प्रतिनिधि सभाको इलाम-२ र

बहिस्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

पोखरा । आफूलाई बहिस्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। पर्वतको एक कार्यक्रममा साउन्ड टेक्निसियनसँग भनाभनको विषयलाई लिएर उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन्। उनले उक्त दिन

प्रधानमन्त्रीले आउँदो फागुन ३० मा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने