काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो
कैलाली । कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि पुलमा तत्कालका लागि यातायात आवागमन बन्द गरिएको हो । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको झण्डै एक करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले सोमबार नेपालगन्जबाट ९१ लाख २८ हजार सात सय रुपैयाँसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो
डोटी। बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २.८९ करोड आर्थिक सहयोगमा निर्माण हुने डोटीको बडीकेदार
काठमाडौं । आज २०८० साल फागुन २९ गते मंगलबारको राशिफल । मेष आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।
काठमाडाैं । छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विशेष चासोका साथ लिने
बेइजिङ । चीनले इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ । इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा
काठमाडौं । नेपाली कांग्रेसको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अगाडि बढाउन सुरुसार कसेका छन्। तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् । यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् । लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहितका दलहरूसँग सहकार्य गर्दै नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हाइ येनले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे बेइजिङस्थित नेपाली राजदूतसँग