DESHKONEWS

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८० साल चैत १ गते बिहीबार सन् २०२४ मार्च १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२

नेपालमा सूचीकृत भयो भाइबर

काठमाडौं । अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि

अमेरिकी तल्लो सदनले पारित गर्‍यो टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार लोकप्रिय भिडियो एप टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत सेयर अमेरिकी

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई

आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुन तस्करी जाँचबुझ आयोग

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज

रोजगारीका लागि कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

काठमाडौं । उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा, लुम्बिनीमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको

आज चैत १ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत १ गते बिहिबारको राशिफल । मेष आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि

कांग्रेसले चीनको ऋण अस्वीकार गर्दा नयाँ गठबन्धन बनेकाे सहमहामन्त्रीकाे खुलासा

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चीनको ऋण अस्वीकार गर्दा वामपन्थीहरू नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् । धनुषाको लक्ष्मीनीयाँस्थित नवनिर्मित शहिद कामेश्वर-कुशेश्वर स्मृति प्रतिष्ठानको भवनको समुद्घाटन गर्दै उनले