DESHKONEWS

चिनियाँ पक्षकाे लापरवाहीका कारण कलङ्की–बसुन्धरा सडक खण्ड अलपत्र

काठमाडाैं । चक्रपथअन्तर्गत कलङ्की–बसुन्धरा सडक खण्ड धुलो र खाल्डाखुल्डीका कारण समस्यापूर्ण बनेको छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि सडकको छेउछाउ भत्काइएका कारण लामो समयदेखि सडक अस्तव्यस्त बनेको हो ।

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ। बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यही बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो। विशेष

प्रतिनिधि सभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको हो । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा

स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारीको अवसर

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो । इच्छुक

सुन तस्करीमा संलग्न ६८ जनालाई कारबाहीको सिफारिस

काठमाडौँ । सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बिहीबार बुझाइएको प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा

इपिएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

काठमाडौँ । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि

आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको

आज चैत २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत २ गते शुक्रबारको राशिफल । मेष आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ