Deshkomedia

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, फागुन २१ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई सपथ गराएका हुन् ।

यू–१६ महिला च्याम्पियनशिप नेपालले भूटानलाई हरायो

काठमाडौँ, फागुन २१ । साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते

सशस्त्रका सहायक हवल्दार ससुरालीमा मृत फेला

धनगढी, फागुन २१ । दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन् । कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत अपिहिमाल गाउँपालिका–२ मा बैतडीको पुर्चौडी नगरपालिका–३ का ३० वर्षीय

संघीय निजामती विधेयक संसद्‍मा दर्ता, सबै पद तहगत बनाइयो

काठमाडौँ, फागुन २१ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सरकारले अंग पुर्‍याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता

मोरङमा सशस्‍त्रका डिएसपी मृत फेला

काठमाडौं, फागुन २१ । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी ३८ वर्षीय उपेन्द्र बस्याल मृत फेला परेका छन् । सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा

प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ, फागुन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै

शक्ति बाँडफाँटका लागि गठबन्धनको दोस्रो बैठक बालुवाटारमा

काठमाडौँ, फागुन २१ । शक्ति बाँडफाँटका लागि नयाँ गठबन्धनको दोस्रो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । शक्ति बाँडफाँटमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ ।