Deshkomedia

फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २०

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ

रौतहट, फागुन २२ । ईशनाथ नगरपालिका–१ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया

कांग्रेस कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै

पाटन, फागुन २२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद

कर्णाली सरकारबाट कांग्रेसका तीन मन्त्रीले राजीनामा दिंदै

सुर्खेत, फागुन २२ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिने भएका छन् । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको

किशोरी हत्या प्रकरण : एक जना पक्राउ

काठमाडौं, फागुन २२ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारा घर भएका ती व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

धनकुटा, फागुन २२ । अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ । भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको

मोरङमा १५ वर्षीया किशोरी मृत फेला, हत्याको आशंका

पथरी, फागुन २२ । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का

आज देशभर मुख्यतया मौसम सफा रहने, केही ठाउँमा आंशिक बदली

काठमाडौँ, फागुन २२ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज

फाइनलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं, फागुन २२ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । सुनको मूल्य आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको