Deshkomedia

भवन निर्माण कार्यालयका तत्कालीन आयोजना प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, फागुन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँका अनुसार गुन्जा

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौँ, फागुन २२ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ

नेप्सेमा उच्च अंकको गिरावट, कति भयो कारोबार ?

काठमाडौं, फागुन २२ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । सोमबार ६ प्रतिशतले बढेको नेप्से मंगलबार भने ७०.३१ अंकले घटेर

एक वर्षभित्र सक्नुपर्ने पुल सात वर्षसम्म अलपत्र

बेदकोट, फागुन २२ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष

एमाले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, फागुन २२ । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले

नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि, नेपाल ४ विकेटले पराजित

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराउँदै जितेको छ । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट

मधेस केन्द्रित दल मन्त्रीको नाम टुङ्ग्याउन छलफलमा व्यस्त

काठमाडौँ, फागुन २२ । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । “प्रधानमन्त्री दाहालले यही गठबन्धन सरकारमा सामेल भएर

इरानमा एक वर्षमा ८३४ लाई मृत्युदण्ड

पेरिस । इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च

भारतीय प्रधानमन्त्रीले दिए पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

सुदूरपश्चिममा माओवादी केन्द्रका दुई र एक राज्यमन्त्री बर्खास्त

धनगढी, फागुन २२ । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले