DESHKONEWS

आज कति छ युरोपिनयन युरो र अमेरिकी डलरको मूल्य?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७

शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय चितवनले विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक

कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल आइपुग्यो

काठमाडौँ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव आफन्तहरूले बुझेर घर लगेका छन् । उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर

अस्ट्रेलियाका विदेशमन्त्री वङले गरिन् समलिङ्गी विवाह

सिड्नी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् । आइतबार वङले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । शनिबार बिहान १० सदस्यीय सत्ता गठबन्धन कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो

नर्स हत्या प्रकरण : आरोपित प्रेमी पनि मृत भेटिए, चन्द्रिका अर्कै युवकसँग लागेपछि हत्या

विराटनगर । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् । स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत

आज चैत ५ गते सोमबार : यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत ५ गते सोमबारको राशिफल । मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको

मोदीको प्रशंसा गर्दै ग्रिसका प्रधानमन्त्रीले भने – उहाँ एक दुरदर्शी नेता र साँचो मित्र हुनुहुन्छ

नयाँ दिल्ली । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै उनी एक दूरदर्शी नेता र एक सच्चा साथी भएको बताएका छन्। उनले भारत-ग्रीस सम्बन्ध द्विपक्षीय सम्पर्क बाहिर रहेको

म्यानमारमा असफल भयो चीनको मध्यस्थता

बेइजिङ । म्यानमारको सैन्य जन्टाले सत्ता कब्जा गरेको तीन वर्षपछि एउटा कठिन कार्यको सामना गरिरहेको छ, किनकि धेरै जातीय विद्रोही समूहहरूले राष्ट्रभर प्रतिरोध जारी राखेका छन्। चीनको समर्थनमा उत्तरमा रहेको

चीनमा उइगरमाथिको नरसंहार जारी

बेइजिङ । उइगर अल्पसंख्यकहरुका लागि वकालत गर्दै आएकी रुशन अब्बासले अमेरिकी र युरोपेली ट्राभल कम्पनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नरसंहारको शासनलाई समर्थन गर्नु नहुने बताएकी छन्। उइगरमाथि भइरहेको नरसंहारको विरोधमा