Deshko Media

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

काठमाडौँ, ५ कात्तिक सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको

भारतीय राष्ट्रपतिले स्वीकार गरे नेपालको प्रस्ताव, राष्ट्रपति भण्डारीलाई दिए धन्यवाद

टाेकियाे, कात्तिक ५ जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण  विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको

‘विप्लव’ खोज्दै प्रहरी, ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

काठमाडाैं, कात्तिक ५ प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो

ओली–प्रचण्ड विवादमा माधव नेपाल किन ‘मौन’ ?

काठमाडाैं, कात्तिक ५ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका

नेकपामा ओली-दाहालबीच खट्पट

काठमाडाैं, कात्तिक ५ सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ

इन्डियन आइडलमा आएका प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती किस गरेपछि…

मुम्बइ इन्डियन आइडलमा आएका प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती किस गरेपछि… गायन रियालिटी शो इण्डियन आइडलमा आएका एक प्रतियोगीले गायिका नेहा कक्कडलाई जबरजस्ती चुम्बन अर्थात किस गरेका छन् । सार्वजनिक एक

प्रचण्डलाई ओलीको काउन्टरः मलाई लखेटेर पदबाट हटाउन सम्भव छैन

काठमाडाैं, कात्तिक ३ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लखेटेर हटाउन सम्भव नभएको बताएका छन् । पछिल्लो समय आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्षको सहमति कार्यान्वयन नगर्ने मुडमा ओली नदेखिएको गुनासो प्रचण्डले

पटाका र गाजा नष्ट

राजविराज, ४ कात्तिक सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु

नक्कली नोट छाप्ने उपकरणसहित तीन पक्राउ

काठमाडौँ, ४ कात्तिक नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ । बौद्ध महानगरीय प्रहरी वृत्तको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा नक्कली नोट छाप्ने उपकरणसहित दोलखा मैलुङ नगरपालिका–७ का