Deshkomedia

राप्रपाका नेता श्रेष्ठ पार्टी कार्यालयमै कुटिए

काठमाडौँ, फागुन २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठ पार्टी केन्द्रीय कार्यालयमै कुटिएका छन् । धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यासम्पादन समितिको बैठकबाट बहिरिँदै गर्दा उनीमाथि कुटपिट

कृषिमा ५५ रुपैयाँको लगानीले बनायो करोडपति

धरान, फागुन २७ । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु

उपप्रधानमन्त्री र मन्त्रीले लिए सपथ

काठमाडौँ, फागुन २७ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

पाँच लाख भारतीय रकमसहित मकवानपुरबाट चार जना पक्राउ

हेटौँडा, फागुन२७ । पाँच लाख रुपैयाँ भन्द्या बढी भारतीय रकमसहित मकवानपुरको रातोमाटेबाट चार जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट भारतीय रकम ५ लाख

‘पकेट’ क्षेत्रमै सुक्न थाले सुन्तलाको बोट, किसान चिन्तित

फिक्कल, फागुन २७ । गत वर्षसम्म रु दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष रु एक लाखमात्र आम्दानी दियो ।

हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौँ, फागुन २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा हङकङविरुद्ध पहिले फिल्डिङ गर्न लागेको छ । नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने

काठमाडौँ, फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश

सुनको मूल्यमा आज अर्को ‘रेकर्ड’, हालसम्मकै उच्च

काठमाडौं, फागुन १७ । नेपाली बजारमा सुनको मूल्यले आज अर्को रेकर्ड राखेको छ । सुन आज तोलामा थप एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्यमा अर्काे रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं, फागुन २३ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढ्दै हालसम्मकै उच्च भएको छ । सुन आज तोलामा थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २३ हजार पाँच

शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । देउवा प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब