एजेन्सी । गत वर्षको जनवरीसम्ममा गरिएको अध्ययन अनुसार धनी चिनियाँ परिवारको संख्या घटेको हुरन रिपोर्टले देखाएको छ। मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा सम्पन्न परिवारको संख्या ०.८ प्रतिशतले घटेको
एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकाको संसद्मा पेस भएको टिकटकसम्बन्धी एउटा कानुनको मस्यौदाको आलोचना गरेको छ। उक्त विधेयक पारित भएर कानुन बनेमा अमेरिकामा टिकटक प्रतिबन्धित हुन सक्छ। चीनले त्यसलाई अन्यायपूर्ण
काठमाडौं । मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटे। उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए ।
काठमाडौं । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
काठमाडौं । नेपालको वैदेशिक निर्यात खच्किएको देखिएको छ। गत वर्षको ८ महिनाको तुलनामा यसवर्ष निर्यात २ दशमलब ६६ प्रतिशतले घटेको देखिएको छ। यो आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपैयाँ
काठमाडौं । आगामी शैक्षिक सत्रका आगामी चैत १५ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत १५ गतेबाट पहिलो चरणमा ९ वटा क्षेत्रीय कार्यालयअन्तर्गत हिमाली
काठमाडौं । निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा हुने प्रतिनिधिसभा र बझाङको क्षेत्र नं. १ मा हुने प्रदेशसभा उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ। आयोगले प्रकाशित उपनिर्वाचनको कार्यतालिकाअनुरूप तयारी अघि
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको
काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियभा बैठक सवा ११ बजे बस्न लागेको हो । प्रतिनिधि सभा बैठकमा